Submitted on: Wed, 11/28/2018 - 13:50
मदाने गाउँपालिका र इलाका प्रहरी कार्यालय पुर्कोटदह को संयुक्त रुपमा मदाने गाउँपालिका वडा नं. २ बझकटेरीमा रहेका पसलहरु अनुगमन गरिएको छ | अनुगमनका क्रममा भेटिएको अखाद्य बस्तुरु
बेचबिखन नगर्न चेतावनी दिईएको छ र गाउँपालिकामा दर्ता नगरी संचालन गरिएका पसलहरु यथाशीग्र दर्ता गर्न भनिएको छ |
Submitted on: Mon, 11/26/2018 - 14:07
मदाने गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिक
आय:रु. ७,६२,१७,००० र
व्याय: रु. ४,९५,१८,००० चालु तर्फ र रु. १,६७,००,००० पुजीगत तर्फ रहेको छ |
Pages