Submitted on: Mon, 11/12/2018 - 00:00
मदाने गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुको लेखापरिक्षण गर्नुपर्ने भएकोले नेपाल चार्टर एकाउन्ट संस्थाको
स्वीकृत मापदण्ड बमोजिम दर्तावाल लेखापरिक्षकहरुलाई गाउँपालिकामा १५ दिन भित्रमा सुची दर्ता गराउनु हुन अनुरोध छ |
Submitted on: Sun, 11/11/2018 - 00:00
हिन्दुहरुको महान पर्व शुभ दीपावलीको अवसरमा मदाने गाउँपालिकाको आयोजनामा वडा स्तरीय देउसी भैलो कार्यक्रम तपसिलको मिति, समय र स्थानमा हुने भएकोले मदाने गाउँपालिका अन्तर्गतका सबै वडाहरुले आ-आफ्नो कला सस्कृति झल्किने गरी एक-एक वटा टिम सहित उपस्थितिको लागी अनुरोध छ |