समाचार
अखाद्य बस्तु बेचबिखन नगर्न सूचना
मदाने गाउँपालिका को निर्णय अनुसार मदाने गाउँपालिका भित्र ७० युपीको र घरेलु मादकपदार्थ बेचबिखन गर्न पाइदैन | बजार अनुगमनका क्रममा धेरै पसलहरुमा त्यस्ता किसिमका मादकपदार्थ भेटिएकोले सम्पूर्ण ब्यापारीहरुलाई
त्यस्ता किसिमका अखाद्य पदार्थहरु बिक्रिवितरण नगर्न मदाने गाउँपालिकाको अनुरोध छ | यदि फेरि हुने बजार अनुगमनमा त्यस्ता किसिमका अखाद्य बस्तुहरु भेटिएमा ससक्त कारबाही हुनेछ | र मादकपदार्थ बेलुकाको ६:०० बजे
देखि ९:०० बजे सम्म मात्र बेचबिखन गर्न पाइने छ | यदि निर्धारित समय भाडा बेगर बिक्रि गरियको पाइएमा रु २००० सम्म जरिवाना हुने छ |
आर्थिक वर्ष:
वडा अध्यक्षहरु
नाम | वडा | फोन नं |
---|---|---|
सुशिल चन्द | वडा नं १ अग्लुंङ्ग | ९८४४४७८६७७ |
माधव भुसाल | वडा नं २ बाँझकटेरी | ९८५७०६७३९३ |
चेत बहादुर सेन | वडा नं ३ सिर्सेनी | ९८५७०६७४०५ |
प्रेम बहादुर सेन ओलि | वडा नं ४ म्यालपोखरी | ९८४७००५०१२ |
हिमाल खड्का | वडा नं ५ मलागिरी | ९८५७०८१९८१ |
मनिराम थापा | वडा नं ६ पुर्कोटदह | ९८५७०६१७४३ |
सन्तोष के सी | वडा नं ७ भनभने | ९८४१३६२५१५ |