FAQs Complain Problems

अखाद्य बस्तु बेचबिखन नगर्न सूचना

बजार अनुगमनका क्रममा भेटिएका ७० युपी का मादकपदार्थहरु

मदाने गाउँपालिका को निर्णय अनुसार मदाने गाउँपालिका भित्र ७० युपीको र घरेलु मादकपदार्थ बेचबिखन गर्न पाइदैन | बजार अनुगमनका क्रममा धेरै  पसलहरुमा त्यस्ता किसिमका मादकपदार्थ भेटिएकोले सम्पूर्ण ब्यापारीहरुलाई 

त्यस्ता किसिमका अखाद्य पदार्थहरु बिक्रिवितरण नगर्न मदाने गाउँपालिकाको अनुरोध छ | यदि फेरि हुने बजार अनुगमनमा त्यस्ता किसिमका अखाद्य बस्तुहरु भेटिएमा ससक्त कारबाही हुनेछ | र मादकपदार्थ बेलुकाको ६:०० बजे

देखि ९:०० बजे सम्म  मात्र बेचबिखन गर्न पाइने छ | यदि निर्धारित समय भाडा बेगर बिक्रि गरियको पाइएमा रु २०००  सम्म जरिवाना  हुने छ |  

आर्थिक वर्ष: