समाचार
सेवाहरु


१. निवेदन (बाटोको नाम , बाटो समेत खुलाउने), नागरिता प्रमाणपत्रको प्रतिलिपि २. जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ३. जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. लिने दिने दुवै व्यक्तिको नागरिता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि ६. स्थलगत निरिक्षण प्रतिवेदन


१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन २. नागरिता प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ४.स्थलगत प्रतिवेदन ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर एकीकृत सम्पति कर तिरेको रसिद


१. निवेदन पत्र र नागरिता प्रमाणपत्रको प्रतिलिपि २. घर भएका चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, व्यवसायर तिरेको रसिद ३. शैशिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


१. निवेदन पत्र र नागरिता प्रमाणपत्रको प्रतिलिपि २. शैशिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


१. निवेदन पत्र २. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३.पतिपत्नीको नागरिकताकोप्रतिलिपि १/१ प्रति ४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने


१. निवेदन पत्र २. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस ४. २ प्रति फोटो ५. घर बहाल सम्झौता ६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको ७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि


१. निवेदन पत्र २. नागरिता प्रमाणित प्रतिलिपि ३. स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ४. बहाल सम्झौताको प्रतिलिपि ५. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको


१. दुलहा दुलहीको नागरिता प्रमाणपत्रको प्रतिलिपि २. बसाई सरि आएकाको हकमा बसाईसराई दर्ता प्रमाण पत्र ३. दुलहा दुलही दुवै उपस्थित भइ सनाखत गर्नुपर्ने ४. चालु आ.वा. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. वि.स.२०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि


१. विधान वा नीयमावली, निवेदन र नागरिता प्रमाणपत्रको प्रतिलिपि २. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/ नतिरेको भए तिर्नु वा बुझाउन पर्ने ३. संस्था आफ्नै घरमा भए सोको जग्गाधनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


१. निवेदन पत्र
२. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३. मृतकसंग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा स्थानीय सर्जिमीन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जिमीन पत्र
६. सुचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जिमीन पत्र
Pages
वडा अध्यक्षहरु
नाम | वडा | फोन नं |
---|---|---|
सुशिल चन्द | वडा नं १ अग्लुंङ्ग | ९८४४४७८६७७ |
माधव भुसाल | वडा नं २ बाँझकटेरी | ९८५७०६७३९३ |
चेत बहादुर सेन | वडा नं ३ सिर्सेनी | ९८५७०६७४०५ |
प्रेम बहादुर सेन ओलि | वडा नं ४ म्यालपोखरी | ९८४७००५०१२ |
हिमाल खड्का | वडा नं ५ मलागिरी | ९८५७०८१९८१ |
मनिराम थापा | वडा नं ६ पुर्कोटदह | ९८५७०६१७४३ |
सन्तोष के सी | वडा नं ७ भनभने | ९८४१३६२५१५ |