समाचार
मदाने गाउँपालिकाको सन्क्षिप्त परिचय
गुल्मी जिल्लाको पश्चिमी भागमा ९४.५२ वर्ग कि. मि क्षेत्रफ़ल् ओगटेको यस गाउँपालिकामा २१८९९ जनसंख्या रहेको छ | अग्लुङ्ग, बाझकटेरी, भनभने, मलागिरी , म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गा.वि.स. मिलेर बनेको यो गाउँपालिकामा कंके देउराली,मालारानी, पुर्कोट दह, जस्ता धार्मिक तथा पर्येटकीय स्थल रहेका छन् | विभिन्न जातजाति र धर्म संस्कृतिको संगम रहेको यहाँ विशुद्ध सामाजिक संस्कार देख्न पाइन्छ |
वडा अध्यक्षहरु
नाम | वडा | फोन नं |
---|---|---|
सुशिल चन्द | वडा नं १ अग्लुंङ्ग | ९८४४४७८६७७ |
माधव भुसाल | वडा नं २ बाँझकटेरी | ९८५७०६७३९३ |
चेत बहादुर सेन | वडा नं ३ सिर्सेनी | ९८५७०६७४०५ |
प्रेम बहादुर सेन ओलि | वडा नं ४ म्यालपोखरी | ९८४७००५०१२ |
हिमाल खड्का | वडा नं ५ मलागिरी | ९८५७०८१९८१ |
मनिराम थापा | वडा नं ६ पुर्कोटदह | ९८५७०६१७४३ |
सन्तोष के सी | वडा नं ७ भनभने | ९८४१३६२५१५ |