FAQs Complain Problems

सूचना तथा समाचार

सूची दर्ता सम्बन्धी सूचना !!

मदाने गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुको लेखापरिक्षण गर्नुपर्ने भएकोले नेपाल चार्टर एकाउन्ट संस्थाको

स्वीकृत मापदण्ड बमोजिम दर्तावाल लेखापरिक्षकहरुलाई गाउँपालिकामा १५ दिन भित्रमा सुची दर्ता गराउनु हुन अनुरोध छ |

देउसी भैलो प्रतियोगिता सम्बन्धी सूचना

हिन्दुहरुको महान पर्व शुभ दीपावलीको अवसरमा मदाने गाउँपालिकाको आयोजनामा वडा स्तरीय देउसी भैलो कार्यक्रम तपसिलको मिति, समय र स्थानमा हुने भएकोले मदाने गाउँपालिका अन्तर्गतका सबै वडाहरुले आ-आफ्नो कला सस्कृति झल्किने गरी एक-एक वटा टिम सहित उपस्थितिको लागी अनुरोध छ |

निर्णय कार्यान्वयन गर्नुहुन |

मदाने गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयमा रहेका सरकारी सवारी साधन विदाको दिनमा र अन्य दिनमा समेत सरकारी कामकाजमा बाहेक प्रयोग नगर्नु नगराउनु हुन आदेशअनुसार अनुरोध छ |

बालविवाह मुक्त वडा घोषणा

जिल्लामै पहिलो पटक मदाने गाउँपालिका ७ भनभने लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ |

Pages

//