FAQs Complain Problems

व्यवसाय दर्ता गर्दा आवस्यक कागजपत्र हरु के के हुन् ?

व्यवसाय दर्ता गर्दा आवस्यक कागजपत्र हरु:

  • नागरिताको प्रतिलिपि
  • २ पर्ती फोटो
  • कर चुक्ता परमाणपत्र
  • उद्योग बाणिज्य मा दर्ता भएको परमाण पत्र
  • स्थायी लेखा नम्बर
  • वडा कार्यालयको सिफारिस