FAQs Complain Problems

मदाने गाउँपालिका आधुनिकीकरण हुदै

विधुतीय हाजिरीको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत

देश आधुनिकीकरणमा लागे संगै मदाने गाउँपालिकाले पनि आफ्नो स्वरूप बदल्दै गएको छ | यसै क्रममा आज देखि मदाने गाउँपालिकामा पनि विधुतीय हाजिरी (E-Attendance) को सुरुवात गरिएको छ |

आर्थिक वर्ष: