FAQs Complain Problems

जेष्ठ नागरिक परिचयपत्र बनाउन कुन कुन कागज पत्र आवश्यक पर्छ ?

जेष्ठ नागरिक परिचयपत्र बनाउन आवश्यक कागज पत्रहरु:

  • निबेदन
  • नागरिताको प्रतिलिपि
  • दुई पार्टी PP size फोटो
  • ६० बर्ष उमेर पुगेको हुनु पर्ने