FAQs Complain Problems

चार किल्ला प्रमाणित सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आधा रोपनी सम्मको जग्गाको रु.50 ,एक रोपनी सम्मको रु. १०० , एक रोपनी देखि पाँच रोपनी सम्मको रु.१५० , पाँच रोपनी देखि १० रोपनी सम्म रु.२०० , १० रोपनी भन्दा माथि सबै रु.५००
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र नेपाली नागरिकताको प्रतिलिपि,
२. जग्गाधनि प्रमाण पुर्जा (लालपुर्जा),
३. चालु आ.व. सम्मको मालपोत तथा सम्पतिकर तिरेको रसिद,
४. नापी शाखाबाट प्रमाणित भएको जग्गाको नक्शा,
५. संधियारछरछिमेकका सरजमिन मुचुल्का |