FAQs Complain Problems

७४/७५

मदाने गाउँपालिका आधुनिकीकरण हुदै

देश आधुनिकीकरणमा लागे संगै मदाने गाउँपालिकाले पनि आफ्नो स्वरूप बदल्दै गएको छ | यसै क्रममा आज देखि मदाने गाउँपालिकामा पनि विधुतीय हाजिरी (E-Attendance) को सुरुवात गरिएको छ |

दैवी प्रकोप तथा प्राकृतिक प्रकोप पिडितहरुले राहत लिन आउँदा चाहिने कागजपत्रहरु

दस्तावेज: 

Pages