FAQs Complain Problems

७४/७५

योजनाको रकम भुक्तानी लिन आउँदा चाहिने कागजातहरु

  • रकम र योजना खुल्ने निवेदन
  • प्राविधिक स्टिमेट (लागत अनुमान)
  • कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
  • नापी किताब र योजना किताब
  • खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु२० हजार माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)

१०८ औ नारी दिवसको अवसरमा आयोजित बक्तित्वकला प्रतियोगिता

"आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवन स्तरमा रुपान्तरण" नारा सहित मदने गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय, पुर्कोटदह गुल्मीद्वारा १०८ औनारी दिवसको; अवसरमा आयोजित बक्तित्वकला प्रतियोगितामा सहभागी प्रतियोगि तथा उपस्थित जनहरु

Pages