FAQs Complain Problems

७४/७५

भूकम्प सम्बन्धी नयाँ गुनासो

मदाने गाउँपालिका गाउँकार्यपालिकाको कार्यलयमा अहिले सम्म भूकम्प सम्बन्धी नयाँ गुनासो फारम भरेर जाने भूकम्प पिडितहरुको संख्या वडा न.१ मा २० जना वडा न.२ मा ५७ जना वडा न.३ मा २७ जना वडा न.४ मा ३ जना वडा न.५ मा ११ जना वडा न.६ मा २६ जना वडा न.७ मा ५७ जना 

Pages