FAQs Complain Problems

बसाई सराई जाने/आउने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र भए निसुल्क अन्यथा तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि
२. बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात
३. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४. जाने आउने सबै व्यक्तिको नागरिता र जन्म दर्ताको प्रतिलिपि |