FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए निसुल्क अन्यथा तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. बालकको बाबु /आमा को नागरिकता
३. चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि |

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र भए निसुल्क अन्यथा तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि
२. बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात
३. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४. जाने आउने सबै व्यक्तिको नागरिता र जन्म दर्ताको प्रतिलिपि |

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आधा रोपनी सम्मको जग्गाको रु.50 ,एक रोपनी सम्मको रु. १०० , एक रोपनी देखि पाँच रोपनी सम्मको रु.१५० , पाँच रोपनी देखि १० रोपनी सम्म रु.२०० , १० रोपनी भन्दा माथि सबै रु.५००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नेपाली नागरिकताको प्रतिलिपि,
२. जग्गाधनि प्रमाण पुर्जा (लालपुर्जा),
३. चालु आ.व. सम्मको मालपोत तथा सम्पतिकर तिरेको रसिद,
४. नापी शाखाबाट प्रमाणित भएको जग्गाको नक्शा,
५. संधियारछरछिमेकका सरजमिन मुचुल्का |

Pages