समाचार
ग्यालरी
प्रधानमन्त्रि रोजगार कार्यक्रम को मदाने गाउँपालिकामा मिति २०७६/०२/२५ गते देखि विधिवत रुपमा सुभारम्ब भएको छ | २२८० आवेदक मध्य पहिलो चरण मा १३४ जनाले रोजगार प्राप्त गरेका छन् |
मदाने गाउँपालिका र इलाका प्रहरी कार्यालय पुर्कोटदह को संयुक्त रुपमा मदाने गाउँपालिका वडा नं. २ बझकटेरीमा रहेका पसलहरु अनुगमन गरिएको छ | अनुगमनका क्रममा भेटिएको अखाद्य बस्तुरु
बेचबिखन नगर्न चेतावनी दिईएको छ र गाउँपालिकामा दर्ता नगरी संचालन गरिएका पसलहरु यथाशीग्र दर्ता गर्न भनिएको छ |
मदाने गाउँपालिकाका जनप्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी तथा प्रहरी प्रशासनको टोलीले मदाने गाउँपालिकाको विभिन्न स्थानमा रहेका बजारको अनुगमन गर्दा भेटिएका मदिरा तथा अखाद्य बस्तुहरु नष्ट गर्दै
मदाने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय पुर्कोटदहबाट कम्पुटर सीप विकास कार्यक्रम अन्तर्गत संचालन गरिएको १० दिने कम्प्युटर सीप विकास तालिममा सहभागी वडाध्य्क्ष र वडा सचिव साथै समापन कार्यक्रममा उपस्थित मदाने गाउँपालिका का उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत.
मदाने गाउँपालिका वडा नं ३ सिर्सेनी स्थित सिर्सेनी स्वास्थ्य चौकी को भवन साथै त्यहि निर्माण भएको बर्थिंङ सेन्टर को उद्घाटन गर्नुहुदै मदाने गाउँपालिकाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरु
Pages
वडा अध्यक्षहरु
नाम | वडा | फोन नं |
---|---|---|
सुशिल चन्द | वडा नं १ अग्लुंङ्ग | ९८४४४७८६७७ |
माधव भुसाल | वडा नं २ बाँझकटेरी | ९८५७०६७३९३ |
चेत बहादुर सेन | वडा नं ३ सिर्सेनी | ९८५७०६७४०५ |
प्रेम बहादुर सेन ओलि | वडा नं ४ म्यालपोखरी | ९८४७००५०१२ |
हिमाल खड्का | वडा नं ५ मलागिरी | ९८५७०८१९८१ |
मनिराम थापा | वडा नं ६ पुर्कोटदह | ९८५७०६१७४३ |
सन्तोष के सी | वडा नं ७ भनभने | ९८४१३६२५१५ |