FAQs Complain Problems

विवाह प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरु: 

१. दुलहा दुलहीको नागरिता प्रमाणपत्रको प्रतिलिपि २. बसाई सरि आएकाको हकमा बसाईसराई दर्ता प्रमाण पत्र ३.  दुलहा दुलही दुवै उपस्थित भइ सनाखत गर्नुपर्ने ४. चालु आ.वा. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. वि.स.२०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि