FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र भए निसुल्क अन्यथा तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र
२. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३. मृतकसंग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा स्थानीय सर्जिमीन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जिमीन पत्र
६. सुचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जिमीन पत्र