FAQs Complain Problems

घरबाटो प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरु: 

१. निवेदन (बाटोको नाम , बाटो समेत खुलाउने), नागरिता प्रमाणपत्रको प्रतिलिपि २. जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ३. जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. लिने दिने दुवै व्यक्तिको नागरिता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि ६. स्थलगत निरिक्षण प्रतिवेदन